बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिभिल सहकारी ठगी प्रकरण: यस्ताे छ इच्छाराज तामाङले दिएको बयानकाे पूर्णपाठ

शुक्रबार, मंसिर १७ २०७८
सिभिल सहकारी ठगी प्रकरण: यस्ताे छ इच्छाराज तामाङले दिएको बयानकाे पूर्णपाठ

पूर्वसांसद सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले  ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दावी सहित मुद्दा दर्ता गरेको छ। 

काठमाडौं- पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले  ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दावी सहित शुक्रबार मुद्दा दर्ता गरेको छ। बिगो बराबर ५ अर्ब ५९ करोड जरिवाना माग गरिएकाे छ।

उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। 

कार्यालयले उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ। सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपालबहादुर श्रेष्ठको दुई वर्ष पहिले नै मृत्यु भएको थियो।

यस मुद्दामा १२ जना पक्राउ परेका छन्। २९ जना अझै फरार रहेको अभियोग पत्रमा उल्लेख छ। मुख्य अभियुक्तलाई ८ वर्षका दरले कैद सजाय समेत हुनु पर्ने माग दाबी गरिएको छ। 

अभियोजन पत्रमा इच्छाराजको बयान यस्तो छ :

tamang a.jpg
tamang.jpg


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८१४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend