मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

एनआरआइसीले १९ प्रतिशत लाभांश दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
images
images
एनआरआइसीले १९ प्रतिशत लाभांश दिने

नेपाल पुनर्बीमा कम्पनी (एनआरआइसी) ले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले १६.५० प्रतिशत बोनश सेयर र २.५० प्रतिशत नगद सहित १९ प्रतिशत लाभांश दिने भएको हो।

images
images

नेपाल पुनर्बीमा कम्पनी (एनआरआइसी) ले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले १६.५० प्रतिशत बोनश सेयर र २.५० प्रतिशत नगद सहित १९ प्रतिशत लाभांश दिने भएको हो। कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्त पु्ँजी १० अर्बको १६.५० प्रतिशत बोनश सेयर दिने निर्णय गरेको हो। 

images
images
images

nric 2.PNG


प्रकाशित : बुधबार, भदौ २३ २०७८०५:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend