शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

पाँच महिनामा भित्रियो ६ खर्ब १३ अर्ब रेमिट्यान्स

images
बिहीबार , पुस २६ २०८०
images
images
पाँच महिनामा भित्रियो ६ खर्ब १३ अर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु वर्षको पाँच महिनामा प्रत्येक महिना १ खर्ब माथिको दरले रेमिट्यान्स भित्रिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको पाँच महिनामा प्रत्येक महिना १ खर्ब माथिको दरले रेमिट्यान्स भित्रिएको छ। 

images

यो गत वर्षको तुलनामा २७.६ प्रतिशतले धेरै हो। त्यस्तै यो अवधिमा अमेरिकी डलरमै रेमिट्यान्स २४.५ प्रतिशतले बढेको छ। पाँच महिनामा ४ अर्ब ६२ अर्ब रेमिट्यान्स भित्रिएको छ। गत वर्ष १३ प्रतिशतले बढेको थियो। 

images
images
images


प्रकाशित : बिहीबार , पुस २६ २०८०१७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend