आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

पाउण्ड र युरोको भाउ बढ्दा डलरको घट्यो

images
शुक्रबार, पुस २० २०८०
images
images
पाउण्ड र युरोको भाउ बढ्दा डलरको घट्यो

आज अमेरिकी डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

images
images

काठमाडौं- आज अमेरिकी डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

images
images
images

आज १ अमेरिकी डलरको बिक्री दर १३३.४८ रुपैयाँ र खरिद दर १३२.८८ रुपैयाँ रहेको छ।

images

हिजो डलरको बिक्री दर १३३.५५ रुपैयाँ थियो। आज १ युरोको बिक्री दर १४६.२३ रुपैयाँ रहेको छ भने खरिद दर १४५.५७ रुपैयाँ तय भएको छ। हिजो १ युरोको बिक्री दर १४५.८८ रुपैयाँ थियो।

images
images
images

यस्तै, हिजो १६८.५९ रुपैयाँमा बिक्री भएको पाउण्डको भाउ आज १६९.५९ रुपैयाँ रहेको छ।

आज २ पाउण्डको बिक्री दर १६८.८२ रुपैयाँ रहेको छ।


प्रकाशित : शुक्रबार, पुस २० २०८०१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend