बुधबार, वैशाख २६ गते २०८१    
images
images

सुरु भयो नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक

images
बिजनेस न्युज
images
images
सुरु भयो नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक

बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ।

images
images

काठमाडौं- नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ। 

images
images
images

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्। बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ। 

images

भारतीय विदेशमन्त्री डा जयशंकर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन्।

images

images

प्रकाशित : ०२:२२
प्रतिक्रिया दिनुहोस