बुधबार, वैशाख २६ गते २०८१    
images
images

प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता : ऊर्जा व्यापारदेखि हवाई प्रवेश बिन्दुका विषयमा छलफल

images
बिजनेस न्युज
images
images
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता : ऊर्जा व्यापारदेखि हवाई प्रवेश बिन्दुका विषयमा छलफल

पञ्चेश्वर परियोजना, हवाई प्रवेश बिन्दु र दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको विषयमा पनि छलफल भएको छ।

images
images

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

images
images
images

सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ।

images

पञ्चेश्वर परियोजना, हवाई प्रवेश बिन्दु र दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको विषयमा पनि छलफल भएको छ। 

images

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

images
images

उनले आज दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

images

प्रकाशित : ०१:१६
प्रतिक्रिया दिनुहोस