आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

एनसीसी बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने

images
बुधबार, मंसिर १५ २०७८
images
एनसीसी बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने
images
images

काठमाडौं- नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

images
images
images

मंगलबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिश सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

images
images

बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेर साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन्। 

images
images


प्रकाशित : बुधबार, मंसिर १५ २०७८१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend