सोमबार, जेठ ७ गते २०८१    
images
images

एनसीसी बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने

images
बुधबार, मंसिर १५ २०७८
images
images
एनसीसी बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने
images
images

काठमाडौं- नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

images
images
images

मंगलबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिश सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

images

बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेर साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन्। 

images
images


प्रकाशित : बुधबार, मंसिर १५ २०७८१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend