शनिबार, वैशाख २२ गते २०८१    
images
images

अमेरिकी डलरको भाउ बढ्यो, युरो र पाउण्ड स्टर्लिङ घट्यो

images
images
images
अमेरिकी डलरको भाउ बढ्यो, युरो र पाउण्ड स्टर्लिङ घट्यो

बुधबार अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।

images
images

काठमाडौं- बुधबार अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।

images
images
images

बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ रहँदा बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.८९ रुपैयाँ र बिक्री दर १३३.४९ रुपैयाँ कायम थियो।

images

यस्तै १ युरोको खरिद दर बुधबार १४६.०३ रुपैयाँ कायम भएको छ। बिक्री दर १४६.६९ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४६.६७ रुपैयाँ र बिक्री दर १४७.३३ रुपैयाँ थियो।

images

बुधबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.५४ रुपैयाँ र बिक्री दर १६९.३० रुपैयाँ रहेको छ। मंगलबार १ पाउण्डको खरिद दर १६९.१८ रुपैयाँ र बिक्री दर १६९.९५ रुपैयाँ थियो।

images
images

images

प्रकाशित : बुधबार, पुस १८ २०८०१०:१४

प्रतिक्रिया दिनुहोस