बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युत नियमन आयोगले भन्यो - टीओडी मिटरका आधारमा मात्रै प्रिमियम महसुल लिनू (निर्णयसहित)

मंगलबार, पुस १७ २०८०
विद्युत नियमन आयोगले भन्यो - टीओडी मिटरका आधारमा मात्रै प्रिमियम महसुल लिनू (निर्णयसहित)

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले टीओडी मिटरका आधारमा मात्रै महसुल लिन पाउनेगरी विद्युत नियमन आयोगले निर्णय गरेको छ।

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै २३ उद्योगमा बिजुली काटेको बेला नियमन आयोगले गरेको निर्णयले उद्योगीहरूलाई सहज हुने देखिएको छ। नियमन आयोगले प्रमाणको आधारमा मात्रै शुल्क लिन आग्रह गरेको छ।

‘टीओडी मिटरसम्बन्धी जानकार, जिम्मेवार तथा कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत् प्राधिकरण आफै रहेको पाटन उच्च अदालतको फैसलाले प्रष्ट दर्शाएको हुनाले सोको निर्क्यौल स्वयम् प्राधिकरणबाट हुनुपर्ने र सोही बमोजिमका काम कारबाही हुनुपर्ने देखिन्छ’ निर्णयमा उल्लेख गरेको छ।

यस्तो छ निर्णय -


प्रकाशित : मंगलबार, पुस १७ २०८०१८:०२
  • सम्बन्धित विषय:

  • # डेडिकेटेड र ट्रंकलाइन विवाद


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend