बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

आरएमडीसी लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस सेयर र नगद कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १५ २०७८
images
images
आरएमडीसी लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस सेयर र नगद कति?

आरएमडिसी लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

images
images

काठमाडौं- आरएमडीसी लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

images
images
images

लघुवित्तले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत सेयर लाभांश र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

images
images

मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

images
images
images

२० प्रतिशत सेयर लाभांश वितरणपश्चात बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend