शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

प्राथमिकता प्राप्त उद्योगले विदेशबाट ऋण ल्याउँदा नेपाली बैंकले ग्यारेन्टी दिनसक्ने 

images
सोमबार, मंसिर १३ २०७८
images
images
प्राथमिकता प्राप्त उद्योगले विदेशबाट ऋण ल्याउँदा नेपाली बैंकले ग्यारेन्टी दिनसक्ने 

यसरी जारी भएको ग्यारेन्टीको ऋणको बक्यौता रहने अवधिसम्ममात्र कायम हुने छ। 

images
images

काठमाडौं- प्राथमिकतामा परेका नेपाली उद्योग तथा व्यवसायीले विदेशी मुद्रामा ऋण ल्याउँदा नेपाली बैंकहरुले ग्यारेन्टी दिनसक्ने भएका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै व्यावसायिक कृषि, उत्पादनमुलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशी संस्थाबाट ऋण ल्याउँदा नेपालका वाणिज्य बैंकहरुले विदेशी मुद्राको बैंक ग्यारेन्टी वा स्ट्यान्डबाइ प्रतीतपत्र जारी गर्न पाउने उल्लेख गरेको छ। 

यसरी जारी भएको ग्यारेन्टीको ऋणको बक्यौता रहने अवधिसम्ममात्र कायम हुने छ।

images


प्रकाशित : सोमबार, मंसिर १३ २०७८१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend