शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

वैदेशिक व्यापारसँग सम्बन्धित अनुमति एकद्वार सेवा केन्द्रबाट, फागुनदेखि डिजिटल प्रणाली 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १२ २०७८
images
images
वैदेशिक व्यापारसँग सम्बन्धित अनुमति एकद्वार सेवा केन्द्रबाट, फागुनदेखि डिजिटल प्रणाली 

यही व्यवस्थाअनुसार कार्यान्वयन हुँदा उद्योग विभागमा सञ्चालित यो सेवा केन्द्र डिजिटल माध्यमबाट काम गर्ने भएको छ। सेवाग्राहीले सबै आवश्यक कागजात डिजिटल माध्यमबाट नै बुझाउनसक्ने भएका छन्। 

images
images

काठमाडौं- वैदेशिक व्यापार सम्बन्धिका अनुमति लगायतका काम एकल विन्दु सेवा केन्द्रबाट हुने भएको छ। 

images
images

भन्सार ऐनमा संसोधन गर्दै अन्तर्राष्ट्रिय व्यापार, भन्सार जाँचपासँग सम्बन्धित अनुमति, इजाजत तथा प्रमाणपत्रको काम सो केन्द्रबाट हुने व्यवस्था गरिसकेको छ। 

images
images

यही व्यवस्थाअनुसार कार्यान्वयन हुँदा उद्योग विभागमा सञ्चालित यो सेवा केन्द्र डिजिटल माध्यमबाट काम गर्ने भएको छ। सेवाग्राहीले सबै आवश्यक कागजात डिजिटल माध्यमबाट नै बुझाउनसक्ने भएका छन्। 

images
images
images

त्यस्तै भुक्तानीका कामहरु पनि डिजिटल माध्यमबाट गर्न सकिने भएको छ। यस्तो व्यवस्था अहिलेदेखि नै सुरु भएपनि फागुन ११ देखि भने पूर्ण डिजिटल हुने उद्योग विभागले जानकारी दिएको छ। 

 


प्रकाशित : आइतबार, मंसिर १२ २०७८१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend