मंगलबार, माघ ११ गते २०७८

मौद्रिक नीति समीक्षा पछिको सेयर बजार १० मिनेटमै ४२ अंकको गिरावट

विजनेस न्युज
मौद्रिक नीति समीक्षा पछिको सेयर बजार १० मिनेटमै ४२ अंकको गिरावट

मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबार भएको दिन आज आइतबार बजा खुलेको १० मिनेटमै ४२ अंकको गिरावट आएको छ।


काठमाडौं- मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबार भएको दिन आज आइतबार बजार खुलेको १० मिनेटमै ४२ अंकको गिरावट आएको छ।

images
images
images

विहीबार २७३१.७८ मा रोकिएको सेयर बजारमा ठूलो गिरावट आएको हो। अधिकांश कम्पनीको सेयरमा गिरावट आएको छ। 

images
images
images

प्रकाशित : आइतबार, मंसिर १२ २०७८११:१२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ