शनिबार, फागुन ३ गते २०८१    
शनिबार, फागुन ३ २०८१
images
images

निर्धन उत्थान लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

images
शुक्रबार, मंसिर १० २०७८
images
images
निर्धन उत्थान लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३१.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

images
images

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३१.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

images
images
images

बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७\०७८ को मुनाफाबाट ३१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

images
images

जसमा बोनस २९.५ प्रतिशत र नगद १.५५ प्रतिशतसहित ३१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

images
images
images
nirdhan.jpg


प्रकाशित : शुक्रबार, मंसिर १० २०७८०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend