शनिबार, साउन १२ गते २०८१    
images
images
images

भाटभटेनीमा  'आईएमई-पे' बाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १० २०७८
images
images
भाटभटेनीमा  'आईएमई-पे' बाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

'आईएमई-पे' ले आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्नका लागि यस्तो अफर ल्याएको हो। 

images

काठमाडौं- भाटभटेनी सुपरमार्केटमा समान खरिद गर्दा 'आईएमई-पे' बाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाइने भएको छ। 

images
images

'आईएमई-पे' ले आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्नका लागि यस्तो अफर ल्याएको हो। 

images

तर यसरी पाइने क्यासब्याक ३ सय रुपैयाँसम्ममात्र पाइने छ। 

यो अफरबाट उपभोक्तालाई डिजिटल भुक्तानी गर्न अझै प्रेरणा मिल्ने 'आईएमई-पे'का प्रमुख कार्यकारी अधिकृत विकास नाहटाले बताएका छन्। 

images

 


प्रकाशित : शुक्रबार, मंसिर १० २०७८०८:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend