आइतबार, मंसिर १२ गते २०७८

ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश दिने घोषणा

ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं- ज्योति विकास बैंकले सेयरधनीलाई १५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

images

बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी १५.५ प्रतिश लाभांश दिने प्रस्ताव गरेको हो। 

jyoti.PNG


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८१०:४२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ