आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

निफ्रा र मेरो माइक्रो लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ८ २०७८
images
निफ्रा र मेरो माइक्रो लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images
images

काठमाडौै-नेपाल नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) र मेरो माइक्रो फाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  निफ्राले ८ प्रतिशत बोनस लाभांस दिदै छ ।

images
images
images

त्यस्तै मेरो माइक्रोले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिदै छ। जसमा २० प्रतिशत बोनस लाभांश सेयरधनीले पाउने छन्। निफ्राको साधारणसभा मंसिर २९ गतेलाई तोकिएको छ। 

images
images

मेरो माइक्रोको मंसिर २४ गतेलाई साधारणसभा तोकिएको थियो। दुवै संस्थाको बुक क्लोज मंसिर ९ बाट तोकिएकोले आज सेयर खरिद गर्नेले लाभांश पाउने छन्। 

images
images

 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend