शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

सेन्चुरी बैंकको खाता 'खल्ती' मा लिङ्क गर्दा  एक सय रुपैयाँ बोनस पाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ७ २०७८
images
images
सेन्चुरी बैंकको खाता 'खल्ती' मा लिङ्क गर्दा  एक सय रुपैयाँ बोनस पाइने

जोडिएका मध्ये एकजना प्रयोगकर्ताले स्मार्टफोन जित्नसक्ने भएका छन्। 

images
images

काठमाडौं-  अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीमा सेन्चुरी बैंकको खाता लिंक गर्दा एक सय बोनस पाइने भएको छ। 

images
images
images

जोडिएका मध्ये एकजना प्रयोगकर्ताले स्मार्टफोन जित्नसक्ने भएका छन्। 

images
images

यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट 'खल्ती'सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने छ। 

images
images
images

प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ। त्यसै गरि प्रयोगकर्ताको 'खल्ती' वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ।केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट 'खल्ती'मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म 'खल्ती' सँग सेन्चुरी बैंक लिंक गर्नेहरुका लागि लागू हुने छ। 

 


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend