शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सानिमा जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ७ २०७८
images
सानिमा जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने
images
images

काठमाडौं-सानिमा जनरल इन्स्योरेन्सले लगानीकर्तलाई यसवर्ष लाभांश नदिने भएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैंकले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव ल्याएको छैन।

images
images
images

बैठकले आव २०७७/०७८ को बीमा समितिबाट जारी निर्जीबन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिको स्वीकृतीको लागि पेश गर्ने निर्णय गरेको जनाएको छ।

images
images
sanima.jpg


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend