शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

१२.०७ प्रतिशत लाभांश घोषणा गरेको मेगा बैंकले तोक्यो बुक क्लोजको मिति

images
मंगलबार, मंसिर ७ २०७८
images
१२.०७ प्रतिशत लाभांश घोषणा गरेको मेगा बैंकले तोक्यो बुक क्लोजको मिति
images
images

काठमाडौं- मेगा बैंकको साधारणसभा मंसिर २८ गते प्रज्ञा भवनमा हुने भएको छ। बैंकले साधारण सभामा सेयरधनीलाई दिने लाभांशको प्रस्ताव पास गर्ने छ।

images
images
images

साधारण सभाका भाग लिनका लागि बुक क्लोजको मितिसमेत बैंकले तय गरेको छ। मंसिर १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनुको साथै साधारणसभामा भाग लिनसमेत पाउने छन्।

images
images

बैंकले लाभांश १२.०७ दिने प्रस्ताव गरिसकेको छ। जसमा १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश सेयरधनीले पाउने छन्। 

images
images


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend