शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एनआईबीएल  सहभागिता फण्ड खरिदको भुक्तानी इसेवाबाट गर्न सकिने 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ७ २०७८
images
एनआईबीएल  सहभागिता फण्ड खरिदको भुक्तानी इसेवाबाट गर्न सकिने 

एनआईबिएल एस क्यापिटलले यस्तो सुविधा यसअघि इसेवा बाहेकका माध्यमलाईमात्र दिएको थियो।

images
images

काठमाडौं- एनआइबिएल सहभागिता फण्ड खरिदको  भुक्तानी इसेवाबाट पनि गर्न सकिने भएको छ। 

images
images
images

एनआईबिएल एस क्यापिटलले यस्तो सुविधा यसअघि इसेवा बाहेकका माध्यमलाईमात्र दिएको थियो।

images
images

 
यसअघि कनेक्ट आईपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको बैंकिङ एपबाटमात्र यस्तो भुक्तानी गर्न सकिन्थ्यो।

images
images


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend