बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

सोमबार, कात्तिक १३ २०८०
तोलामा पाँच सयले घट्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय ५० रूपैयाँ तोकिएको छ।

चाँदी आज प्रतितोला एक हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend