आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

काठमाडौंसहित दर्जन जिल्लामा भूकम्पको धक्का

images
आइतबार, कात्तिक ५ २०८०
images
images
काठमाडौंसहित दर्जन जिल्लामा भूकम्पको धक्का

पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, चितवन, लम्जुङ सहितका जिल्ला आसपासमा पनि धम्का महसुस गरिएको छ।

images

काठमाडौं- काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धम्का महसुस गरिएको हो। 

images
images

पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, चितवन, लम्जुङ सहितका जिल्ला आसपासमा पनि धम्का महसुस गरिएको छ।

images
images

यो २०७२ बैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भनेर राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन।

images
images
images


प्रकाशित : आइतबार, कात्तिक ५ २०८००२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend