बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

कात्तिक मसान्तसम्म ब्याज बुझाउने वाणिज्य बैंकका ऋणीलाई सबै प्रकारको भुक्तानीमा ५ प्रतिशत छुट

images
मंगलबार, असोज ३० २०८०
images
images
कात्तिक मसान्तसम्म ब्याज बुझाउने वाणिज्य बैंकका ऋणीलाई सबै प्रकारको भुक्तानीमा ५ प्रतिशत छुट

वाणिज्य बैंकले नेपालीहरुको महान चाड दसैँ, तिहार र छठ पर्वको अवसरमा ऋणीलाई छुट दिनेगरी अफर ल्याएको हो।

images
images

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा ५ प्रतिशतसम्म छुट दिने भएको छ। 

images
images
images

वाणिज्य बैंकले नेपालीहरुको महान चाड दसैँ, तिहार र छठ पर्वको अवसरमा यो अफर ल्याएको हो।

images

यसअघि पनि बैंकले 'आरबीबीएल ईभी लोन फेस्टिभ अफर' ल्याएको थियो।

images
images
images


प्रकाशित : मंगलबार, असोज ३० २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend