आइतबार, भदौ २३ गते २०८१    
images
images

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो

images
आइतबार, मंसिर ५ २०७८
images
images
सुनको मूल्य प्रतितोला ७ सयले घट्यो
images
images

काठमाडौं- सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ७ सय रुपैयाँले घटेको हो।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ४६ डलर आसपास कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, मंसिर ५ २०७८०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend