शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि ७ जनाको आवेदन

images
images
images
उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि ७ जनाको आवेदन

आवेदन दिनेमा सागर श्रेष्ठ, इन्जिनियर गोरखराज जोशी, कविन्द्र रेग्मी, संजय कुमार लाल, दिल बहादुर भुजेललगायत छन्।

images
images

काठमाडौं- उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि ७ जनाको आवेदन परेको छ। रिक्त महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोटका लागि उद्योगले भदौ २३ मा सूचना प्रकाशन गरी आवदेन मागेको थियो।

images
images
images

सोही सूचनाका आधारमा ७ जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा सागर श्रेष्ठ, इन्जिनियर गोरखराज जोशी, कविन्द्र रेग्मी, संजय कुमार लाल, दिलबहादुर भुजेल, नविनराज दाहाल र सुरेशकुमार कार्की रहेका छन्।

images

अर्का एक जना आवेदक शालिग्राम कुमार श्रेष्ठको आवेदन भने रद्द भएको छ।

images

महाप्रबन्धक गोपी न्यौपानेले राजीनामा दिएसँगै उद्योगको महाप्रबन्धक पद खाली रहेको थियो।

images
images

images

प्रकाशित : मंगलबार, असोज २३ २०८००९:०७

प्रतिक्रिया दिनुहोस