शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

अब सानिमा बैंककाे खाताबाट आईपीओ भर्दा २० रुपैयाँ शुल्क लाग्ने

images
शनिबार, मंसिर ४ २०७८
images
images
अब सानिमा बैंककाे खाताबाट आईपीओ भर्दा २० रुपैयाँ शुल्क लाग्ने
images
images

काठमाडौं- सानिमा बैंकले अब आईपीओ भर्दा २० रुपैयाँ शुल्क लगाउने भएको छ। बैंकले सी-आस्वा र आस्वा शुल्क २० रुपैयाँ तोकेको हो।

images
images
images

यसअघि लामो समयदेखि आफ्ना ग्राहाकलाई निशुल्क सेवा दिँदै आएको थियो। अहिले अधिकांश वाणिज्य बैंकहरुले आस्वामा शुल्क लिने गरेका छन्। 


प्रकाशित : शनिबार, मंसिर ४ २०७८१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend