बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

सुनको मूल्य तोलामा १ सय घट्यो

images
शुक्रबार, मंसिर ३ २०७८
images
images
सुनको मूल्य तोलामा १ सय घट्यो

बिहीबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि १ सय रुपैयाँ घटेर ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। 

images
images

काठमाडौं- साताको अन्तिम दिन सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। बिहीबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि १ सय रुपैयाँ घटेर ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। 
त्यस्तै चाँदीको तोलामा ५ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य १२ सय ७२ रुपैयाँ कायम भएको छ। बिहीबार १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend