मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

लाभांश वितरण गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ३ २०७८
images
images
लाभांश वितरण गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
images
images

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिरको २८ गते साधारणसभा डाकेको हो। मंसिर १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन्। 

images
images

१३.०६ प्रतिश लाभांश पारित गर्नका लागि साभारणसभा डाकिएको छ। सभामा चुक्ता पुँजीको ३.०६ प्रतिशत नगद लाभांशका साथै १० प्रतिशत बोनस सेयर वितरणको एजेण्डा लगिने छ।

images
images


बैंकको अहिले चुक्ता पुँजी ११ अर्ब ४७ करोड रुपैयाँ छ। गत वर्ष बैंकले एक अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

images
images
images


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend