शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

ग्लोबल आइएमई बैंकको बुक क्लोजको समय ताेकियाे, सेयरधनीलाई कति लाभांश?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २ २०७८
images
images
ग्लोबल आइएमई बैंकको बुक क्लोजको समय ताेकियाे, सेयरधनीलाई कति  लाभांश?
images
images

काठमाडौं- ग्लोबल आइएमई बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभामा १०.५ सेयर लाभांश र करसहित ३.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गर्ने छ। बैंकले मंसिर ११ गते देखि बुक क्लोज गर्ने भएको छ।

images
images
images

ग्लोबलको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ। तसर्थ, मंसिर १० गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

images


प्रकाशित : बिहीबार , मंसिर २ २०७८११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend