मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

नेशनल माइक्रोफाइनान्सले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने प्रस्ताव, बुक क्लोज कहिले?

images
बिहीबार , मंसिर २ २०७८
images
images
नेशनल माइक्रोफाइनान्सले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने प्रस्ताव, बुक क्लोज कहिले?
images
images

काठमाडौं- नेशनल माइक्रोफाइनान्स लघुवित्तले आकर्षक लाभांश घोषणा गरेको छ। साधारणसभाको मिति भने तय गरिएको छैन। 

images
images

संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई ४० प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागिसमेत ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

images
images

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।

images
images
images


प्रकाशित : बिहीबार , मंसिर २ २०७८०६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend