आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

घट्यो सुनचाँदीको मूल्य

images
बुधबार, असोज ३ २०८०
images
images
घट्यो सुनचाँदीको मूल्य

चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय पाँच रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय ५० रूपैयाँ कायम छ।

images
images

चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय पाँच रूपैयाँ कायम छ।

images
images
images


प्रकाशित : बुधबार, असोज ३ २०८००४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend