मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

अपर स्याङ्गे हाईड्रोपावरले  ८ करोड ७० लाख रुपैयाँको आईपीओ जारी गर्ने

images
बिहीबार , मंसिर २ २०७८
images
images
अपर स्याङ्गे हाईड्रोपावरले  ८ करोड ७० लाख रुपैयाँको आईपीओ जारी गर्ने

अपर स्याङ्गे हाईड्रोपावरले  ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

images
images

काठमाडौं- अपर स्याङ्गे हाईड्रोपावरले  ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

images
images

कम्पनीले ८ करोड ७० लाख रुपैयाँ आईपीओ सर्वधारणका लागि जारी गर्ने भएको हो। जसको लागि प्रभु क्यापिटल लिमिटेडलाई व्यवस्थापकमा नियुक्त गरेको छ।

images
images

कम्पनीले लमजुङ्ग जिल्लाको स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ।

images
images
images


प्रकाशित : बिहीबार , मंसिर २ २०७८०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend