काठमाडौं- आन्तरिक राजस्व विभागले यसवर्षको उत्कृष्ट करदाता घोषणा गरेको छ। विभागले १५ संस्था तथा व्यक्तिलाई १०औं कर दिवसको अवसर पारेर उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
अर्थअन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गरेका छन्। आर्थिक वर्ष २०७६/७७ मा तिरेको करका आधारमा उनीहरूलाई उत्कृष्ट घोषणा गरिएको हो।
यी हुन् उत्कृष्ट १५ करदाता