बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुन शीर्षकमा अग्रिम कर कति?

बुधबार, मंसिर १ २०७८
कुन शीर्षकमा अग्रिम कर कति?

काठमाडौं- व्यावसायिक कारोबारमा हुने भुक्तानीलाई आयकर ऐनले विभिन्न शीर्षकमा विभाजन गर्दै आएको छ। यही विभाजनअनुसार आन्तरिक राजस्व विभागले अग्रिम कर कट्टी गर्नुपर्ने दर तोक्छ। 

प्रत्येक आर्थिक वर्ष आन्तरिक राजस्व विभागले यस्तो दर निर्धारण गरि सार्वजनिक गर्दै आएको छ। आयकर ऐनमा हुने फेरबदलअनुसार यस्ता करका दरमा पनि हेरफेर हुन्छ। 

चालु वर्षको ऐन आएपछि विभागले करको दर सार्वजनिक गरेको छ। 

वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिँदा तोकिएको कर कट्टी राजस्व खातामा गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ।

नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्मका विभिन्न दरहरू तोकिएका छन्।

यो वर्षका लागि तीनवटा शीर्षक अग्रिम करकट्टीका लागि थपिएका छन्। सरकारले आयकर ऐनमा गरेको परिवर्तनअनुसार विभागले नेपालमा बसेर सफ्टवेयर तथा सूचना प्रविधि सेवा निर्यात गरेर आम्दानी गर्नेहरूले नेपालमा १ प्रतिशत कर तिर्नुपर्छ। यस्तो कर उनीहरूलाई रकम भुक्तानी गर्ने बैंक वा रेमिट्यान्स कम्पनीले कर कट्टी गर्नुपर्छ। 

परामर्श सेवा दिने, युट्युब, सामाजिक सञ्जालबाट आम्दानी गर्नेहरूलाई पनि यहीअनुसार कर लगाउनुपर्ने छ। 

शीर्षक अनुसार करको दर यस्तो छ:


प्रकाशित : बुधबार, मंसिर १ २०७८११:२६
  • सम्बन्धित विषय:

  • # भ्याट कार्यान्वयनको २५ वर्ष


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend