मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

शिवम् सिमेन्टको नाफा २२ प्रतिशतले घट्यो

images
मंगलबार, कात्तिक ३० २०७८
images
images
शिवम् सिमेन्टको नाफा २२ प्रतिशतले घट्यो
images
images

काठमाडौं- शिवम् सिमेन्टको नाफा २२ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवमले २० करोड ८२ लाख रुपैयाँ नाफा गरेका छ।

images
images

तर गत वर्षको साही अवधिमा कम्पनीले १९ करोड १ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, आम्दानी साढे १३ प्रतिशतले बढेर २ अर्ब २१ करोड पुगेको छ।

images
images


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend