आइतबार, असोज ६ गते २०८१    
images
images

काठमाडौं महानगरभित्रका टिकट काउन्टर वडा कार्यालयमा अनिवार्य दर्ता हुनुपर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २६ २०८०
images
images
काठमाडौं महानगरभित्रका टिकट काउन्टर वडा कार्यालयमा अनिवार्य दर्ता हुनुपर्ने 

दर्ताका लागि टिकटद बुकिङ काउन्टरहरूलाईहरूलाई साउन मसान्तसम्मको समयसीमा दिने र भदौ १ पछि दर्ता नभएकालाई हटाउने महानगरले चेतावनी दिएको छ। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका क्षेत्रभित्र दर्ताविना टिकट बुकिङ काउन्टर सञ्चालन गर्न नपाइने भएको छ। 

images
images
images

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र कसैले पनि टिकट बुकिङ कार्यालय सञ्चालन गर्नका लागि सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नुपर्ने जानकारी दिएको छ। 

महानगर भित्रको ट्राफिक व्यवस्थालाई व्यवस्थित गर्नका लागि काठमाडौं बाहिरका लागि टिकट बुकिङ काउन्टरका लागि तोकिएको मापदण्ड पूरा गरेर वडामा दर्ता हुन निर्देशन दिइएको छ। 

दर्ताका लागि टिकटद बुकिङ काउन्टरहरूलाईहरूलाई साउन मसान्तसम्मको समयसीमा दिने र भदौ १ पछि दर्ता नभएकालाई हटाउने महानगरले चेतावनी दिएको छ। 

images

 


प्रकाशित : शुक्रबार, साउन २६ २०८००३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend