आइतबार, असोज ६ गते २०८१    
images
images

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २५ २०८०
images
images
कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

बिहीबार दिउँसो शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो। उनलाई किन प्रकाउ गरिएको हो भन्नेबारे प्रहरी स्रोतले केही बताएको छैन। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।

images
images
images

बिहीबार दिउँसो शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई किन प्रकाउ गरिएको हो भन्नेबारे प्रहरीले केही बताएको छैन।

मोरङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरूले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्ने उनले बताउँदै आइरहेका थिए। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्नेसमेत उनले बताएका थिए। 

images

 


प्रकाशित : बिहीबार , साउन २५ २०८०१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend