शनिबार, वैशाख २२ गते २०८१    
images
images

साउन २६ र २७ मा अल्टिमा एक्सचेन्ज मेला : पुरानो एयरफोन नयाँ अल्टिमा एटमसँग साट्न सकिने

images
images
images
साउन २६ र २७ मा अल्टिमा एक्सचेन्ज मेला : पुरानो एयरफोन नयाँ अल्टिमा एटमसँग साट्न सकिने
images
images

काठमाडौं-  साउन २६ र २७ गते अल्टिमा लाइफस्टाइलले एक्सचेन्ज मेला सञ्चालन गर्ने भएको छ। अल्टिमाले नेपालमा पहिलो पटक एक्सचेन्ज मेलाको घोषणा गरेको हो।

images
images
images

मेला सुन्धारास्थित सिभिल मलको पहिलो तलामा बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म न्यूरोडको हुकुम स्टोरमा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने अल्टिमाले जनाएको छ।

images

एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना वायर भएका एयरफोन, उपकरणहरु अल्टिमा एटम ८२० सँग साट्न सक्नेछन्। यस टप अफ द लाइन ट्रु वायरलेस स्टेरियो (टीडब्लुएस) एक हजार १ सय ९९ रूपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

images

मेलामा जोसुकै पनि सहभागी हुन सक्छन्। जुनसुकै वायर्ड एयरबड साट्न सकिन्छ। 

images
images

images

प्रकाशित : मंगलबार, साउन २३ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस