मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

राधी जलविद्युतलाई कम्पनी विवरण तीन दिनभित्र बुझाउन नेप्सेको निर्देशन

images
शुक्रबार, कात्तिक २६ २०७८
images
images
राधी जलविद्युतलाई कम्पनी विवरण तीन दिनभित्र बुझाउन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत् कम्पनी लिमिटेडलाई तीन दिनभित्र लगानी विवरण पेश गर्न निर्देशन दिएको छ। 

images
images

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत् कम्पनी लिमिटेडलाई तीन दिनभित्र लगानी विवरण पेश गर्न निर्देशन दिएको छ। 

images
images

नेप्सेले राधी विद्युत् कम्पनीको लगानी रहेको खारे इन्भेष्टमेन्टको प्रबन्धपत्र, नियमावली र सम्पूर्ण सञ्चालकहरुको विवरण र सञ्चालकहरुले गरेको लगानीको विवरण माग गरेको जानकारी दिएको छ। 

images
images

यसअघि पनि नेप्सेले कम्पनीसँग उक्त विवरण माग गरेकोमा पूर्ण विवरण प्राप्त नभएपछि तीन दिनभित्र थप विवरण पेश गर्न भनेको हो।

images
images
images

तोकिएको समयअवधिभित्र उक्त विवरण पेश नगरेमा धितोपत्रको प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने चेतावनीसमेत नेप्सेले दिएको छ । 


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend