आइतबार, भदौ २३ गते २०८१    
images
images

धितोपत्र बोर्ड अध्यक्षका लागि ११ जनाको आवेदन

images
बिहीबार , कात्तिक २५ २०७८
images
images
धितोपत्र बोर्ड अध्यक्षका लागि ११ जनाको आवेदन
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ११ जनाको आवेदन परेको छ। बोर्डका अध्यक्ष भिष्मकुमार ढुंगानाको बर्खास्तीसँगै खाली रहेको पदका लागि मागिएको आवेदनमा ११ जनाले आवेदन दिएका हुन्।

images
images
images

बिहीबार ४ बजेसम्म ११ जनाको आवेदन परेको हो। जसमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, अनिल पौडेल र नेपाल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्टले आवेदन दिएका छन्।

यसैगरी कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वमहाप्रबन्धक सिताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, डा. केशवप्रसाद श्रेष्ठ, जीवन अमगाईं, रमेश हमाल र अम्बिका शर्मा लामिछानेले आवेदन दिएका हुन्।


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend