शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सूर्योदय लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २५ २०७८
images
images
सूर्योदय लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने
images
images

काठमाडौं-सूर्योदय लघुवित्तले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।

images
images
images

कम्पनीले गत वर्ष भन्दा ४ प्रतिशत धेरै लाभांश दिन लागेको हो। बुधवार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। 


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend