आइतबार, भदौ २३ गते २०८१    
images
images

सूचना चुहाएको भन्दै प्रभु बैंकको कारोबार रोक्का

images
बिहीबार , कात्तिक २५ २०७८
images
images
सूचना चुहाएको भन्दै प्रभु बैंकको कारोबार रोक्का
images
images

काठमाडौं- कारोबारको समयमा सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरेपछि नेप्सेले प्रभु बैंकको सेयर कारोबारमा रोक लगाएको छ।

images
images
images

नेप्सेले बैंकलाई पत्रकाट्दै ७ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन समेत दिएको छ। नेप्सेले कारोबार भइरहेको समय १ देखि ३ बजेसम्म बैठक बसेर निर्णय गर्नु धितोपत्र विनियमावली २०७५ को विनियम १६ १ (ख) को व्यवस्था अनुसार कारोबार रोक्का गरिएको समेत नेप्सेले स्पष्ट पारेको छ। 

prabhu.jpg


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend