बिहीबार , वैशाख २० गते २०८१    
images
images

वेदालयको ब्राण्ड एम्बासेडरमा मनोज गजुरेल

images
images
images
वेदालयको ब्राण्ड एम्बासेडरमा मनोज गजुरेल

उच्च गुणस्तर र उपभोक्ताको सन्तुष्टीलाई प्राथमिकतामा राखेको कम्पनीले आफ्नो दशकौं लामो अनुभवको उच्चतम प्रयोग गर्दै सम्पूर्ण निर्माण क्षेत्रकै सुधारको प्रयास गरिरहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताए ।

images
images

काठमाडौं- निर्माण सामाग्री बिक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई आफ्नो ब्राण्ड एम्बासेडर नियुक्त गरेको छ ।

images
images
images

बाथरुम फिटिङ सामाग्री जल, फोनिर्ट युपिभिसी, इनक्राफ्ट युपिभिसी, लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका आधुनिक तथा नयाँ निर्माण सामाग्री र निर्माण पद्धती नेपालमा भित्र्याउँदै आएको कम्पनीले कलाकार गजुरेललाई ब्राण्ड एम्बासेडर नियुक्त गरेको हो ।

images

वेदालयले एउटै छातामुनीबाट निर्माणसम्बन्धी सम्पूर्ण सामाग्री र सेवा प्रदान गर्दै आएको छ । निर्माण सामाग्रीहरुको व्यापारमा केन्द्रित हुँदै आएको वेदालयसँग निर्माण र निर्माणसँग सम्बन्धित उद्योग तथा कलकारखानासँग पनि प्रत्यक्ष र बृहत पहुँच रहेको छ ।

images

उच्च गुणस्तर र उपभोक्ताको सन्तुष्टीलाई प्राथमिकतामा राखेको कम्पनीले आफ्नो दशकौं लामो अनुभवको उच्चतम प्रयोग गर्दै सम्पूर्ण निर्माण क्षेत्रकै सुधारको प्रयास गरिरहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताए ।

images
images

images

प्रकाशित : सोमबार, असार १८ २०८००४:३७

प्रतिक्रिया दिनुहोस