शनिबार, साउन १२ गते २०८१    
images
images
images

दुई हाइड्रोपावरले ६५ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्ने

images
सोमबार, कात्तिक २२ २०७८
images
images
दुई हाइड्रोपावरले ६५ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्ने

दुई हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि आईपीओ निष्कासनको लागि आवेदन दिएका छन्। दुई हाइड्रोपावरले ६५ लाख ४३ हजार १ सय १० कित्ता आईपीओका लागि आवेदन दिएका हुन्।

images

काठमाडौं- दुई हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि आईपीओ निष्कासनको लागि आवेदन दिएका छन्। दुई हाइड्रोपावरले ६५ लाख ४३ हजार १ सय १० कित्ता आईपीओका लागि आवेदन दिएका हुन्।

images
images

नेपाल धितोपत्र बोर्डमा गत कात्तिक १० गते श्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनले ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ। ४७ करोड ७९ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि सानिमा क्यापिटलाई नियुक्ती समेत गरिसकेको छ। 

images

त्यस्तै मन्दाकिनी हाइड्रोपावर कम्पनीले पनि १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्काशनको अनुमति मागेको छ।

कम्पनीले गत कात्तिक १४ गते बोर्डमा आवेदन दिएको छ। भने सेयर निष्कासन गर्न बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। 

images


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend