बुधबार, वैशाख १२ गते २०८१    
images
images

बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारीमा श्रवणलाल मास्के 

images
बिजनेस न्युज
images
images
बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारीमा श्रवणलाल मास्के 

मास्के यसअघि बैंकको कायम मुकायम सीईओ थिए। 

images
images

काठमाडौं- बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन्। 

images
images
images

बैंक सञ्चालक समितिले मास्केलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। 

images

मास्के यसअघि बैंकको कायम मुकायम सीईओ थिए। 

images

images

प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०६:२८
प्रतिक्रिया दिनुहोस