आइतबार, माघ २७ गते २०८१    
आइतबार, माघ २७ २०८१
images
images

बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारीमा श्रवणलाल मास्के 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
images
बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारीमा श्रवणलाल मास्के 

मास्के यसअघि बैंकको कायम मुकायम सीईओ थिए। 

images
images

काठमाडौं- बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन्। 

images
images
images

बैंक सञ्चालक समितिले मास्केलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। 

images
images

मास्के यसअघि बैंकको कायम मुकायम सीईओ थिए। 

images
images
images


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०६:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend