बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

पर्वतारोहण संघको वागमती समिति गठन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
images
images
पर्वतारोहण संघको वागमती समिति गठन

नेपाल पर्वतारोहण संघ (एनएमए) अन्तर्गत वागमती प्रदेश समिति गठन गरिएको छ। दलबहादुर गुरुङको अध्यक्षतामा एनएमएको वागमती प्रदेश समिति गठन गरिएको हो। गुरुङ पछिल्लो २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

images
images

काठमाडौं- नेपाल पर्वतारोहण संघ (एनएमए) अन्तर्गत वागमती प्रदेश समिति गठन गरिएको छ। दलबहादुर गुरुङको अध्यक्षतामा एनएमएको वागमती प्रदेश समिति गठन गरिएको हो। गुरुङ पछिल्लो २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
 
वागमती प्रदेश समितिमा मिलन कुमार तामाङ उपाध्यक्ष, फुडोमा शेर्पा सचिव र ठाकुर धरेल कोषाध्यक्ष रहेका छन। यस्तै, दावा सिङ्गी हेल्मो, अमर गुरुङ, सुप्पा तामाङ, कुलदाश तामाङ, सुनिता गहतराज, लोप्साङ शेर्पा, ध्रुव श्रेष्ठ, आकाश गुरुङ, कामी शेर्पा, उर्जा तामाङ र ज्ञानबहादुर तामाङ समितिका सदस्य चयन भएका छन्।

images


प्रकाशित : आइतबार, भदौ २० २०७८१४:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend