बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

काठमाडौंमा अवतरणका क्रममा फ्लाई दुबईको जहाजमा चरा ठोक्कियो

images
मंगलबार, कात्तिक १६ २०७८
images
images
काठमाडौंमा अवतरणका क्रममा फ्लाई दुबईको जहाजमा चरा ठोक्कियो

मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरणका क्रममा जहाजमा चरा ठोक्किएको हो।

images
images

काठमाडौं- दुबईबाट काठमाडौं आएको फ्लाई दुबई एयरको जहाज अवतरणका क्रममा चरा ठोक्किएको छ। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरणका क्रममा जहाजमा चरा ठोक्किएको हो।

images
images

विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार जहाजको थप परीक्षणपछि मात्रै अर्को उडान हुनेछ।

images
images

विमानस्थलबाट अन्य उडान/अवतरण भने सामान्य छ।

images
images


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८१६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend