शुक्रबार, असोज ४ गते २०८१    
images
images

काठमाडौं पठाइयो मेलम्चीको पानी

images
बुधबार, जेठ १७ २०८०
images
images
काठमाडौं पठाइयो मेलम्चीको पानी

यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो। 

images
images

सिन्धुपाल्चोक- मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ। यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो। 

images
images
images

हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।


प्रकाशित : बुधबार, जेठ १७ २०८००७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend