शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

फलफूलदेखि धागोसम्मको भ्याट छुट खारेज, यी हुन् छुट खारेज भएका १७० वस्तु तथा सेवा 

images
बुधबार, जेठ १७ २०८०
images
फलफूलदेखि धागोसम्मको भ्याट छुट खारेज, यी हुन् छुट खारेज भएका १७० वस्तु तथा सेवा 

गहुँ र मेसलिन बाहेक अन्य खाद्यन्नको मैदामा भ्याट लगाएको छ। माछा मासु लगायतमा पनि भ्याट छुट खारेज भएको छ। 

images
images

काठमाडौं- १७० शीर्षकका वस्तु तथा सेवामा मूल्य अभिवृद्धि कर लाग्ने भएको छ। 

images
images
images

आर्थिक विधेयक मार्फत् सरकारले मूल्यअभिवृद्धि कर ऐनमा संसोधन गर्दै छुटको सूचीमा रहेका १७० वस्तुमा भ्याट लाग्ने भएको छ। कृषि उत्पादनदेखि हवाई जहाजसम्म सरकारले भ्याट लगाएको छ। 

images
images

कृषि उत्पादनमा बीउ बाहेकको आलु, प्याज, केराउमा भ्याट लगाएको छ। यसअघि यस्ता वस्तुमा भ्याट छुट रहेको थियो। धागो तथा कपासबाट बनेका वस्तु, गलैचा बुनाइ तथा कताइमा भ्याट लाग्ने भएको छ। 

images
images

भ्याट छुट धेरै हुँदा कर घटेको भन्दै सरकारले विभिन्न खाद्य तथा गैरखाद्य वस्तुमा भ्याट छुट हटाएको छ। 

एभोकाडो, स्याउ नास्पति, श्रीफल, चेरी, स्ट्रवरि,किबी फ्रुटमा भ्याट लगाएको छ। त्यस्तै सरकारले कफीमा पनि भ्याट लगाएको छ।

गहुँ र मेसलिन बाहेक अन्य खाद्यन्नको मैदामा भ्याट लगाएको छ। माछा मासु लगायतमा पनि भ्याट छुट खारेज भएको छ। 

यी हुन् भ्याट छुट खारेज भएर भ्याट लाग्ने वस्तु तथा सेवा 


प्रकाशित : बुधबार, जेठ १७ २०८०००:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend